एनआरएन युकेको राज्यसमितिमा बालकृष्णको उम्मेदवारी

लण्डन । लामो समयदेखि लण्डनमा बस्दै आएका बालकृष्ण दाहालले पनि आगामी १४ सेप्टेम्वरमा हुन गइरहेको गैरआवासीय नेपाली संघ युकेको नयाँ कार्यसमितिमा राज्यसमिति सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । काठमाण्डौं गोठाटारका दाहाल लामो समयदेखि सामाजिक कार्यमा संलग्न छन् । समाजसेवी समेत रहेका दाहालले आफनो उम्मेदवारीले थप जिम्मेवारी वोध गरेको बताए । एनआरएनए गैर राजनीति हुनुपर्ने उनको … Continue reading एनआरएन युकेको राज्यसमितिमा बालकृष्णको उम्मेदवारी